बाइस तले धरहरा

स्कुले हाजिरी जवाफ प्रतियोगितामा बालबालिकालाई बारम्बार सोधिने प्रश्न थियो धरहरा कसले बनाएको? धरहरा पहिले भीमले बनाए रे अनि धरहरा जुद्धले पनि बनाए रे … स्कुले पाठ्यपुस्तकमा त्यही पढियो धरहरा बारे को पाठ कण्ठस्थ गरेर परीक्षा पास गरियो, प्रमाणपत्र भेटियो जागिर खाइयो, सरूवा र बढुवा पनि भइयो त्यसैले मलाई धरहरा अत्यन्तै प्यारो लाग्छ … अग्लो धरहरालाई … Continue reading बाइस तले धरहरा